तनाह: सुनामी र भूकम्प योद्धा mod apk - Download latest version 1.1.6 - Ever APK

तनाह: सुनामी र भूकम्प योद्धा mod apk - Download latest version 1.1.6



तनाह: सुनामी र भूकम्प योद्धा.apk 1.1.6
Name: तनाह: सुनामी र भूकम्प योद्धा apk
ID: com.opendream.tanah.nepalese
Version: 1.1.6
Size: 0 Mb
Android Version: 4.0.3 and up



तनाह: सुनामी र भूकम्प योद्धा Screen Preview

How to download तनाह: सुनामी र भूकम्प योद्धा 1.1.6 unlimited apk for pc
How to install तनाह: सुनामी र भूकम्प योद्धा 1.1.6 mod apk for laptop
How to download तनाह: सुनामी र भूकम्प योद्धा lastet apk for bluestacks

What's new in तनाह: सुनामी र भूकम्प योद्धा 1.1.6

एशिया तथा प्रशान्त क्षेत्रमा प्राकृतिक विपत्तिका घटनाहरू तथा यस्ता विपद्हरूबाट मृत्यु हुनेहरूको संख्या भयावह रुपमा बढिरहेको छ । सन् २००४ मा हिन्द महासागरमा गएको भूकम्प र सुनामी तथा भर्खरै २०१५ मा नेपालमा गएको भूकम्पका कारण यस क्षेत्रमा धेरै मानिसहरूले विपद् पश्चातका विभिन्न कठिनाइ झेल्नु परेको थियो । यस कारण प्राकृतिक प्रकोपहरूबाट उत्पन्न विपद्जस्ता जोखिमहरूलाई न्यूनीकरण गर्न तयारीका काम गर्न हामीलाई जरुरी भैसकेको छ।

साइ फा: जापानीज फन्ड इन ट्रस्टको सहयोगमा यूनेस्को ब्याङ्कक र ओपन ड्रिम्सद्वारा तयार गरिएको फ्लड फाइटर नामको मोबाइल एप्लिकेशन खेल यस किसिमको पहिलो एप्लिकेशन हो जसले मोबाइल एप्सका खेलाडीलाई बाढीबाट आफू र आफ्ना नजिकका मानिसहरुलाई कसरी बचाउने भन्ने कुरा सिकाउँछ । यो एप्लिकेशन १४० देशमा थाई, अंग्रेजी, फ्रेन्च र बहासा इन्डोनेसिया गरी ४ भाषाहरुमा जम्मा एक लाख प्रयोगकर्ताहरुले डाउनलोड गरिसकेका छन्।

साइ फा खेलको सफलतापछि प्रयोगकर्ताहरुलाई भूकम्प र सुनामीका सबै अवस्थाका विपद्हरुबाट बच्न सक्ने पाठहरु – तयारी, प्रतिकार्य र उद्धारकार्यलाई २० भन्दा बढी रोमान्चकारी र चुनौतिपूर्ण चरणहरुका माध्यमबाट आफूहरु कसरी बच्ने भन्ने कुरा सिकाउन ""तनाह – सुनामी तथा भूकम्प योद्धा"" मोबाइल गेमको निर्माण गरिएको हो । पछि अन्य भाषाहरुमा पनि राख्न सकिने गरी यो गेम हाल अंग्रेजी, बहासा र नेपाली भाषामा उपलब्ध छ । रेडक्रस तथा अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोगको सहयोगले निर्मित यो गेम यही नोभेम्बर २०१५ मा रिलिज गर्ने लक्ष्य रहेको छ।

यो खेल निम्न भाषाहरुमा पनि उपलब्ध छ – बहासा (Bahasa), अङ्ग्रेजी (English), स्पेनी (Español) र थाई। (ไทย) अन्य भाषाहरुमा एप डाउनलोड गर्न दाहिने तर्फ रहेको ‘More From Developer’ ‘विकासकर्ताबाट थप’] मा क्लिक गर्नुहोस्!
तनाह: सुनामी र भूकम्प योद्धा | 3 Reviewers | | Rating: 3.7

तनाह: सुनामी र भूकम्प योद्धा Permissions

View network connections - allows the app to view information about network connections such as which networks exist and are connected
Control vibration - allows the app to control the vibrator
Read the contents of your usb storage - allows the app to read the contents of your usb storage
Modify or delete the contents of your usb storage - allows the app to write to the usb storage
Read phone status and identity - allows the app to access the phone features of the device. this permission allows the app to determine the phone number and device ids, whether a call is active, and the remote number connected by a call
Read your contacts - allows the app to read data about your contacts stored on your device, including the frequency with which you've called, emailed, or communicated in other ways with specific individuals. this permission allows apps to save your contact data, and malicious apps may share contact data without your knowledge
Full network access - allows the app to create network sockets and use custom network protocols. the browser and other applications provide means to send data to the internet, so this permission is not required to send data to the internet

Download तनाह: सुनामी र भूकम्प योद्धा 1.1.6 mod APK



Search terms:
How to mod तनाह: सुनामी र भूकम्प योद्धा 1.1.6 mod apk for android
Download तनाह: सुनामी र भूकम्प योद्धा unlimited apk for android
तनाह: सुनामी र भूकम्प योद्धा 1.1.6 modded apk
तनाह: सुनामी र भूकम्प योद्धा lastet apk